• २१ असोज २०८३, बुधबार
  • १०ः३४ बिहान

गलत खोप दिएको मुद्दामा कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ०३:०६

१२ श्रावण २०८०, काठमाडौँ: उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।

National Life

अस्पतालका तर्फबाट चिकित्सकीय लापारबाही भएको ठहर गर्दै सर्वोच्चले पीडितलाई क्षतिपूर्तिस्वरुप सो रकम दिनुपर्ने आदेश दिएको हो ।


न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । २०७९ माघ २५ गते भएको फैसलाको पूर्णपाठ भने तीनदिन अघि मात्रै आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया