प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रकाशित मिति
२०८० असार २७ गते, बुधबार ०९:३३
२६ असार २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दियो।
प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
अस्पतालले मृत घोषणा गरेको हो।

Related
Recent News
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरी घटनामा एमालेको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
- ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
- खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
- मेयरका छोराको हाजिरी विवाद, साउन नसकिँदै अन्तिम मितिसम्म हस्ताक्षर
- प्रेस स्वतन्त्रतासम्बन्धी ७ बुँदे मागसहित पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
- शेयर बजार ओरालो, नेप्से ४.६४ अंकले घट्यो
- समस्याग्रस्त सहकारीबाट ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता
- टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, के छन् विशेषता ?
- एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया