एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा बढ्याे
प्रकाशित मिति
२०७९ फाल्गुन ४ गते, बिहीबार ०३:०९
४ फागुन २०७९, काठमाडौँ: माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदैगर्दा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो । यद्यपि, माघको पहिलो हप्ता नै ८ अर्ब रुपैयाँले निक्षेप घटेर बैंकहरुको निक्षेप ४७ खर्ब ८ अर्ब रुपैयाँमा झरेकोमा पुन दोस्रो, तेस्रो र चौथो हप्तामा क्रमशः १२ अर्ब, ३ अर्ब र ४ अर्ब रुपैयाँले बढ्दै ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो ।

संघका अनुसार अघिल्लो पुस मसान्तको तुलनामा बैंकहरुले माघ मसान्तसम्म जम्मा १२ अर्ब रुपैयाँले मात्र कर्जा बढाउँदै ४२ खर्ब ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो पुस मसान्तमा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया