सुनको मूल्य बढ्यो, ताेलाकाे कति ?
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ११:२७
२९ माघ २०७९, काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग
- रसुवा बाढीले १६ बैंक शाखामा क्षति, राष्ट्र बैंकले सीईओसँग गर्यो छलफल
- बाढीपीडितको राहतमा ३ करोड दिइसकेको कृषि विकास बैंकले फेरि पठायो १० लाखको खाद्य सामग्री
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी, राष्ट्र बैंकले गरायो सचेत
- बाढीले पुल र सडक बगाएपछि नुवाकोटमा फेरि जडान हुँदै तुइन
- नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि
- किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
- रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया