नगरपालिका र रेड्क्रसबीच सम्झौता पछि कागेश्वरी मनोहराबासीलाई अब निशुल्क रगत उपलब्ध गराइने
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार ०२:१०
२७ माघ २०७९, काठमाडौँ: अब कागेश्वरी मनोहरा नगरबासीलाई रगत आवश्यक परेमा निशुल्क रगत उपलब्ध गराइने भएको छ । कागेश्वर मनोहरा नगरपालिका र नेपाल रेड्क्रस सोसाइटीबीच नगरबासीलाई निशुल्क रगतको पोका उपलब्ध गराइने सम्झौता भएको हो ।
नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलमा आज एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी केन्द्र, भक्तपुर, काठमाण्डौ शाखा र कागेश्वरी नगरपालिका बिच सम्झौता भएको हो ।

सम्झौता भएसँगै नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखाको समन्वयमा नगरपालिका भित्र बसोबास गर्ने सबैको लागी रक्तसंकलन गर्दा लागेको शुल्क समेत कोही कसैले तिर्नु नपर्ने गरी निशुल्क रुपमा रगत उपलब्ध गराइने मेयर कार्कीले बताउनुभयो ।

Related
Recent News
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालन
- नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
- नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
- बाढी प्रभावितका लागि चाँगुनारायणले ५० लाख ३५ हजार सहयोग गर्ने
- बाढी प्रभावितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने
- डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया