• २५ भदौ २०८३, बिहीबार
  • १२ः२७ राती

शेखर कोइरालाको प्रश्न- त्यस्तो परिस्थिति दोहोरिन नदिने कि सत्ताको अंकगणित मै अल्झिरहने ?

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ११:२१

११ माघ २०७९, काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् ।

National Life

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहनेरु भन्दै प्रश्न पनि गरेका छन् ।


डा. शेखर कोइराला फेसबुकमालेखेका छन् -‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया