• १ असोज २०८३, बिहीबार
  • ५ः२३ बेलुका

‘बिच बिच’मा पछि दुर्गेशको तीज गीत ‘ज्वाई हजुर’ (भिडियो सहित)

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ०७:५५

गायक तथा मोडल दुर्गेश थापाको तीज गीत ‘ज्वाई हजुर’ सार्वजनिक गरीएको छ । रामचन्द्र काफ्ने र सान्ता खत्री कार्कीको आवाजमा रहेको यस गीतमा दुर्गेशको अभिनय नृत्य देख्न सकीन्छ । गायक तथा मोडल दुर्गेश थापाको ‘बिचबिच’ माको अपार सफलता पाइसके पछी तीज गीत ‘ज्वाई हजुर’ सार्वजनिक गरीएको हो ।

National Life

यस गीत दुर्गेस थापाको युट्यूव च्यानलबाट सार्वजनिक गरीएको हो । सान्ता खत्री कार्कीको शब्द तथा रिमेश कुमारको संगीत रहेको गीतमा दुर्गेश र उत्सले अभिनय गरेका छन् । असोक बिकले भिडियोको निर्देशन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया