कतार विश्वकप: समूहका अन्तिम चरणका खेल सुरु हुँदै
प्रकाशित मिति
२०७९ मंसिर १३ गते, मंगलवार १०:१३
१३ मंसिर २०७९, काठमाडौं : विश्वकप फुटबलमा मंगलबारबाट समूह चरणका अन्तिम खेलहरू सुरु हुँदैछन्। अन्तिम चरणका खेलसँगै नकआउट पुग्ने टिमको तय हुने छ। जसअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई-दुई खेल हुँदैछन्। एकै समयमा हुने खेलमा समूह ‘ए’ बाट ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुने छ। समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्ने छ। समूह एमा नेदरल्यान्ड् र इक्वेडरको समान ४-४ अंक रहँदा सेनेगलको ३ अंक रहेको छ। त्यसैले समूह एको नकआउट भिड्न्त रोमाञ्चक हुने आँकलन गरिएको छ।
त्यस्तै, समूह ‘बी’ अन्तर्गत हुने खेलमा इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। खेल राति १२:४५ मा हुनेछ। यो समूहमा इंग्ल्यान्डको ४ अंक हुँदा इरानको ३ र अमेरिकाको २ अंक रहेको छ।
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया