एकीकृत समाजवादीका बाजुरा अध्यक्ष फर्किए एमालेमा
प्रकाशित मिति
२०७९ आश्विन २८ गते, शुक्रबार ०६:४०
२८ असोज २०७९, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का बाजुरा जिल्ला अध्यक्ष गगन रावल नेकपा ( एमाले) मा प्रवेश गरेका छन्। बाजुरामा शुक्रबार आयोजित कार्यक्रममा रावलसहित जिल्लाका केही नेता-कार्यकर्ता एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य लालबहादुर थापा लगायतले पार्टी प्रवेश गराएका हुन्। बाजुरामा गठबन्धनका तर्फबाट संघीय संसद र प्रदेश सबैतिर नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया