• १४ असोज २०८३, बुधबार
  • १२ः३८ दिउँसो

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाइ भेट

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०५:००

२५ असोज २०७९, काठमाडौँ: नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाइ भेट गरेकी छन्। भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाइ भेट गरेकी थिइन्।

National Life

प्रतिकृया