• १९ भदौ २०८३, शुक्रबार
  • ८ः२५ राती

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार १०:३३

२४ भाद्र २०७९, काठमाडौं: नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासीरजनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य पदमा दरखास्त माग गरिएको हो।

हेर्नुहाेस् विज्ञापन:

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया