• २३ भदौ २०८३, मंगलबार
  • १२ः०७ राती

गोलरक्षक यान सोमर चम्किदा बायर्न रोकियो

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०९:४६

१२ भाद्र २०७९, एजेन्सी : गोलकिपर यान सोमरको उत्कृष्ट प्रदर्शनमा गर्दै १९ प्रहार विफल पारेपछी बोरुसिया मोन्चेनग्लाडबाचले जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको छ ।

National Life

३४औं मिनेटमा साडियो मानेको गोलमा बायर्नले अग्रता लिएको थियो । तर भिएआरले सो गोललाई मान्यता दिएन । ४३औं मिनेटमा मार्कुस थुरामले गरेको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा लोरी सानेले बायर्नलाई खेलमा फर्काएका थिए ।


गोलरक्षक यानले उत्कृष्ट प्रदर्शन गरेपछी बायर्न अंक बाढ्न बाध्य भयो । शीर्ष स्थानको बायर्नको चार खेलमा १० अंक छ भने छैटौं स्थानको मोन्चेनग्लाडबाचेको समान खेलमा आठ अंक छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया