• १ असोज २०८३, बिहीबार
  • ३ः३२ राती

नेपालमा पहिलो पटक ‘राष्ट्रिय शिखर कृषक अवार्ड

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०६:३६

काठमाडौँ, नेपालमा पहिलो पटक ‘राष्ट्रिय शिखर कृषक अवार्ड हने भएको छ । ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ मा सर्वोत्कृष्ट पाँच प्रतिस्पर्धी कृषकहरुको छनौट गरिएको छ । “शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान” भन्ने नाराका साथ शुरु उक्त कृषक अवाड कार्यक्रम गरिएको गरीएको हो ।
समग्र कृषकहरुको योगदानको उच्च मूल्यांकन गर्न तथा मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनका लागि नेपालमा पहिलो पटक शिखर नेपालले आयोजना गर्न गइरहेको कृषक अवार्डमा मुलुकका सात वटै प्रदेशबाट ५र५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको कुरा आयोजक संस्था शिखर नेपालका अध्यक्ष शेखर खनालले बताउनुभयो ।

National Life

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषित आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको आवेदन संकलन गरिएको थियो । संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरेको आयोजकले बताएको छ ।

सर्वोत्कृष्ट कुषकहरु (सात प्रदेश ५र५ सर्वोत्कृष्ट कृषकहरु)

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश नं. १

१. झापा विशाल राई मत्स्य बिर्तामोड–१० विशाल कृषि फर्म
२. सुनसरी पुण्य बहादुर राई अदुवा धरान–८ किँरातेश्वर कृषि सहकारी
३. उदयपुर तोय बहादुर ठकुरी सुन्तला ताप्ली–१
४. सुनसरी राम पौडेल मत्स्य इनरुवा–१ आर.एन.आर.एग्रो
५. तेह्रथुम सविन भट्टराई गाई छथर–१ भट्टराई गाइ फर्म

प्रदेश नं. २

१. पर्सा राम आशिष प्र. नुनिया तरकारी बहुदरामाई–६
२. सप्तरी पुरुषोत्तम अर्याल गाई अग्नीसाहिर शुभलक्ष्मी व्य. पशुपालन
३. पर्सा अवधेश प्र. कुशवाह तरकारी बहुदरामाई–५
४. सिराहा भुटाई चौधरी मत्स्य लहान–११ शुलभ मत्स्य प्रजनन फर्म
५. बारा जंग बहादुर शाह मत्स्य बोधवन

प्रदेश नं. ३

१. धादिङ नवराज आचार्य बाख्रा धार्के–१ बाग्मती गोट सिड्स
२. सिन्धुली सुकमाया तामाङ्ग घाँस
३. चितवन लक्ष्मी राना कुखुरा आशा पोल्ट्री फर्म
४. चितवन शंकर÷वृद्धि÷मिन केरा खैरहनी–१२ ए.वि.एस. केरा फर्म
५. दोलखा पाशाङ्ग तेन्जी शेर्पा किवि जिरी–२

प्रदेश नं. ४

१. कास्की लक्षीन गुरुङ्ग मत्स्य माछापुच्छ्रे–२ गण्डकी रेन्वो ट्राउट
२. बाग्लुङ्ग चिरन कुमार घर्ती तरकारी ढोरपाटन–८ ढोरपाटन नमुना कृषि फर्म
३. गोरखा भगवती थापा सुन्तला लखन थापा–२
४. कास्की इन्द्र गौचन मत्स्य माछापुच्छे्र–२ अन्नपूर्ण ट्राउन अनुसन्धान केन्द्र
५. कास्की घनश्याम तिमिल्सिना गाई पोखरा–२५ हेम्जा गाई फर्म

प्रदेश नं. ५

१. रोल्पा हिराकुमारी घले मकै÷सहकारी रोल्पा न.पा.–३
२. प्युठान दल बहादुर खत्री बाख्रा माण्डवी–२ लेकाली व्य. बाख्रापालन
३. कपिलवस्तु पशुपति बढई विउ÷खाद्यन्न क.न.पा.–८ शिवम् बहुउद्देश्यीय कृषि सहकारी
४. अर्घाखाँची मुकुन्दहरी÷इश्वरचन्द्र पोखरेल गाई÷भैंसी÷कुखुरा भुमिकास्थान–९ शिवचौर बहुउद्देश्यीय
५. बाँके शारदा शर्मा गाई कोहलपुर–१२ शारदा श्रृजनशिल गाई फर्म

प्रदेश नं. ६

१. दैलेख दिपेन्द्र ब. मल्ल सुन्तला दुल्लु –११ मल्ल फलफूल तथा तरकारी फर्म
२. दैलेख जगत ब. पन्त सुन्तला दुल्लु–११ कालिका सुन्तला फर्म
३. पश्चीम रुकुम डिल्ली ब. नाथ भैंसी बाँफीकोट–२ डाँफे भैंसी पालन फर्म
४. जुम्ला रामकृष्ण बु.. थापा स्याउ चन्दननाथ–२
५. दैलेख अमर ब. भण्डारी सुन्तला दुल्लु –६ भण्डारी सुन्तला फर्म

प्रदेश नं. ७

१. कैलाली ठगुनीदेवी चौधरी मत्स्य घोडाघोडी–१ कार्प ह्याचरी
२. कैलाली लक्ष्मण पन्त मत्स्य
३. डडेलधुरा रुद्र बहादुर ऐर तरकारी अमरगढी–१ शिवलिङ्ग बहुउद्देश्यीय कृषक फर्म
४. कंचनपुर सोवरण राना मत्स्य बेलौरी–२ महेश फिस फर्म
५. कैलाली भक्त ब. चौधरी मत्स्य धनगढी–५

प्रतिकृया