• २ असोज २०८३, शुक्रबार
  • २ः२७ राती

विराटनगरमा एनआईसी एशिया बैंककोे विस्तारित काउण्टर सञ्चालन

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०६:४१

काठमाडौँ, एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३ सय २ एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

National Life

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको हो ।

प्रतिकृया