• १४ असोज २०८३, बुधबार
  • ५ः४१ बेलुका

टिकटक बनाउने क्रममा चिप्लिएर तालमा बेपत्ता भएका युवा मृत भेटिए

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०७:२६

११ साउन २०७९, काठमाडौँ : टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत मृत भेटिएका छन् ।

National Life

उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

प्रतिकृया