• 3:41 am

घट्यो सेयर कर्जा

प्रकाशित मिति

June 26, 2022

१२ असार २०७९, काठमाडाैंः बैशाख मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । त्यसमा सेयर कर्जा ९१ अर्ब ४१ करोड अर्थात कुल कर्जाको १ दशमलव ९२ प्रतिशत मात्र छ । २०७८ असारमा कुल कर्जा ४१ खर्ब ४४ अर्ब रुपैयाँ थियो । त्यतिबेला सेयर कर्जा १ खर्ब ६ अर्ब २८ करोड अर्थात कुल कर्जाको २ दशमलव ५४ प्रतिशत रहेको थियो ।

प्रतिकृया