• 7:41 pm

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

April 30, 2024

वैशाख १८, २०८१ काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया