सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य
प्रकाशित मिति
२०८१ बैशाख १८ गते, मंगलवार १२:५७
वैशाख १८, २०८१ काठमाडौँ: सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो फोनको ८/२५६जीबी संस्करणको रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इस्न्टा फाइनान्स सेवाको पनि उपलब्ध हुने जनाइएको छ ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया