• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ११:५०

९ जेठ २०७९, काठमाण्डौं : नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ भने डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

National Life

प्रतिकृया