सम्झना आउछ तिमिसँग भएको….
प्रकाशित मिति
२०७९ बैशाख १० गते, शनिबार ०८:२१
गोबिन्द राज ओझा (कविता)
सम्झना आउँछ तिमिसँग भएको पहिलो दिनको भेटको
तिमिसँग कुराकानी भएको त्यो रमाईलो क्षणको
भेटन हामीले गर्थ्यौ गाउँ भन्दा तलको त्यो चौतारामा
आफ्नो भन्नु तिमी नै छौ त्यसैले त डेरा गर्यौ मेरो दिलमा ।

तिमिले दियौँ साथ जिन्दगीका पलपलमा
सयौँ जुनि सँगै बाच्ने कसम खायौँ हामीले मन्दिरमा
सधै तिमी मेरो सामु भइदिए हुन्थ्यो जस्तो लाग्छ किन
तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो प्रश्न गर्छौ किन ?
तिमीसँग टाढा भएर बस्न कहिले नपरोस
तिम्रो याद आउदा तिमि सँग भेट गर्न पाईयोस
तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
तिम्रो यादमा मलाई दुई शब्द लेख्न मन लाग्छ ।

मलाई जस्तो तिमिलाई पनि भेटन मन लाग्यो होला
पहिलो भेट भएको समय तिमीलाई याद आउला ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया