• १६ असोज २०८३, शुक्रबार
  • ४ः२३ बिहान

त्रिकोणात्मक टी–२० श्रृंखलाको विजेता खेलाडीलाई २ लाख पुरस्कार

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०४:४४

२०७८ चैत ३०, काठमाडौं : नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी(२० श्रृङ्खलाको विजेता नेपाली टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार २ लाख रुपैयाँ दिने भएको छ ।

National Life

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको श्रृखंलाको उपाधि जितेको नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताए । श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख पाउने भएका छन् ।

प्रतिकृया