• २४ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुदैं

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०४:३२

३० चैत्र, २०७८ काठमाडौँ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।


नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखे अनुसार ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ २०७९ साल जेठ महिनाको २२ गते दखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने निर्णय भएको छ ।

Kamana Sewa

प्रतिकृया