• २० असोज २०८३, मंगलबार
  • ९ः२८ बिहान

गौशालामा कारको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०१:१७

१३ चैत २०७८, काठमाडौं : काठमाडौँको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुल्न सकेको छैन।

National Life

चावहिलबाट सिनामंगलतर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया