• २४ भदौ २०८३, बुधबार
  • १२ः१४ राती

कोरोना अपडेट : थप ५१ जनामा संक्रमण, मृत्‍यु शून्‍य

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०४:२२

४ चैत्र २०७८, काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

National Life

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।


हाल देशभर ३ हजार ९ सय ९६ जना सक्रिय संक्रमित छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया