• २२ भदौ २०८३, सोमबार
  • ६ः२६ बेलुका

बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०६:०२

२ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया