आन्तरिक हवाई भाडा बढ्यो (सूचीसहित)
प्रकाशित मिति
२०७८ फाल्गुन २१ गते, शनिबार ०६:१७
sf7df8f}F, !$ r}tM
ljdfg
sf]le8 –!( sf] ;ªqmd0fnfO{ /f]syfd ug{ ;/sf/n] dªunaf/b]lv Ps xKtfsf nflu ns8fpg nfu" u/]kl5 lqe'jg cGt//fli6«o ljdfg:yndf kfls{ª u/L /flvPsf ljdfg . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
२१ फागुन २०७८, काठमाडौँ : आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते आइतबार देखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर– नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ– सिमराको ९० रुपैयाँले बढेको छ ।

यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ– धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ– भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ– सुर्खेत ३४५ र काठमाण्डौ– नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ ।
नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।





प्रतिकृया