• २५ भदौ २०८३, बिहीबार
  • १०ः२० राती

क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार १०:२१

१३ फाल्गुन २०७८, काठमाडौं : सर्लाही जिल्लाको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

National Life

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयले बताको छ ।

प्रतिकृया