• २ असोज २०८३, शुक्रबार
  • २ः३२ राती

सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०९:३६

सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबिन समितिको म्याद डेढ महिना थपेको छ । यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न साउन २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको थियो ।
सरकारको २०७५ फागुन २८ गतेको निर्णयबमोजिम उक्त समिति गठन गरिएको थियो ।
नेपाल समाचारपत्रबाट साभार

National Life

प्रतिकृया