• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार १२:०१

५ फागुन २०७८, काठमाडौं : बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

National Life

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०र५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।


उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया