• २२ भदौ २०८३, सोमबार
  • ९ः२७ बिहान

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल सर्वसम्मत चयन

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार १२:१४

८ माघ २०७८, काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

National Life

अध्यक्ष पदका लागि कमल नेपाल, केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।


त्यस्तै, जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ चयन भएका छन् । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया