• २२ भदौ २०८३, सोमबार
  • ९ः२९ बिहान

सुनको मूल्यमा सामान्य बृद्धि, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ११:५४

२८ माघ २०७८, काठमाडौं : शुक्रबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै आज छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

National Life

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले नै बढ्दै ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो बिहीबारकै मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया