• २० भदौ २०८३, शनिबार
  • १ः११ राती

त्रिविले १ फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०१:५१

२७ माघ २०७८, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गर्दै पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने जनाएको हाे ।

National Life

मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया