क्लासिक टेकको ‘नवीकरण सापटी’ अफर, ७ दिनसम्म रिचार्ज गर्न सकिने
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०७:१७
२४ माघ २०७८, काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘नवीकरण सापटी’ अफर ल्याएको छ । जसमा ग्राहकले क्लासिक टेक एपबाट ७ दिनको लागि सापटी लिन सक्नेछन् । साथै, ग्राहकलाई तोकिएका प्याकेजमा एकदिन देखि ७ दिनसम्म नवीकरण सापटी लिन मिल्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यो सेवा ल्याउनुको मुख्य उद्धेश्य शहरदेखि दुर्गम भेगमासमेत इन्टरनेटको पहुँचलाई सहजीकरण गर्न खोजिएको बताएको छ । यस्ता विशेष अफर कम्पनीले थप ल्याउने योजना बनाएको पनि जनाएको छ । हाल कम्पनीले ७४ जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको छ ।
Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया