इन्भेस्टमेन्ट बैंकको ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०७:२४
२४ माघ २०७८, काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले २६औं वार्षिकोत्सवको अवसरमा उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको हो। बैंकको अनुसार यसमा निक्षेप रकम २० वर्षमा ६ गुणा हुने छ।
यस्तै, न्यूनतम १० हजारमा जुनसुकै उमेरका व्यक्तिले खाता खोल्न सक्नेछन् । यसमा निःशुल्क क्रेडिट कार्ड सुविधा छ भने ९० प्रतिशतसम्म कर्जा निकाल्न सकिने बैंकले जनाएको छ।
Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया