• २१ भदौ २०८३, आइतबार
  • ५ः४४ बिहान

राष्ट्र बैंकको आग्रह : डिजिटल कारोबारमा सजग रहाैँ

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०३:११

२१ माघ २०७८ काठमाडौं : राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै बैंकले सो आग्रह गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आफ्नो गोप्य तथा व्यक्तिगत विवरण अपरिचित व्यक्ति वा अनावश्यक व्यक्तिलाई नदिन आग्रह गरेको हो ।

National Life

पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरु बढेर गएको र गुनासाहरू समेत आइरहेको बैंकको भनाइ छ ।


यस किसिमको दुर्घटनाबाट बच्न आफ्नो डिजिटल पोटल तथा एप्लिकेसनको पास वर्ड समेत समय समयमा परिवर्तन गर्न बैंकले सुल्झाएको छ ।

Classic Tech Desktop

प्रतिकृया