• १८ असोज २०८३, आइतबार
  • ६ः३४ बिहान

मरिससविरुद्ध नेपालले लियो अग्रता, किरणले रोके पेनाल्टी

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०६:०२

१८ माघ २०७८, काठमाडौँ : नेपालले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको नेपालले ११औं मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत अग्रता लिएको हो । गत शनिबार भएको पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा पनि राम्रो सुरुवात गरेको छ ।

National Life

खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले जोगाउदै बराबरी गोल हुनबाट बचाएका छन् ।

प्रतिकृया