• १९ असोज २०८३, सोमबार
  • १२ः४७ दिउँसो

भारतीय बजेट : नेपाललाई अनुदान दिन १२ अर्ब रुपैयाँ

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०३:२१

१८ माघ २०७८ काठमाडौं : भारत सरकारले वित्त वर्ष २०२२ र२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात १२ अर्ब नेपाली रुपैयाँ बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।

National Life

वित्त वर्ष २०२०र२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो ।

प्रतिकृया