• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

१९९७ देखि हालसम्मः बर्ड फ्लु

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०४:५४

डा. केदार कार्की १६ माघ २०७८, काठमाडौं : सन् १९९७ सम्म कुखुरामा लाग्ने एभियन इन्फ्लुएन्जा भाइरसले मानिसमा कुनै असर देखाएको थिएन तर १९९७ मा हङकङमा १८ जना मानिस यो रोगबाट प्रभावित भएका थिए भने ६ जना मानिसको ज्यान गएको थियो । सन् २००३ देखि कोरिया हुंदै दक्षिण पूर्वी एशियामा यो रोग फैलिन थालेपछि यसका आर्थिक तथा मनोसामाजिक असरहरु बढी देखिन थाल्नुका साथै विश्वव्यापी महत्व पनि बढ्दै गयो । क्रमश यो रोग त्यसपछि मंगोलिया, रुस, मध्य पूर्व, यूरोप, अफ्रिका र दक्षिण एशिया सम्म फैलन पुग्यो । रोग लागेका मध्ये ६० प्रतिशत भन्दा केहि बढीको मृत्यु भएको देखिन्छ । यो उच्च प्रतिशत को मृत्युदर नै यस रोगको सबैभन्दा खतरनाक पाटो हो । अहिल ेसम्म यो रोग पंक्षीबाट मानिसमा सरे पनि मानिसबाट मानिसमा सरेको यकिन प्रमाण छैन । यो रोगबाट १५ देशमा मानिस बिरामी परेका छन् भने १२ देशमा मरेका छन् । सबैभन्दा बढी ईण्डोनेशियामा १५७, त्यसपछि भियतनाममा ६१ जना र इजिप्टमा ६० जना मरेका छन् । छिमेकी देश चीनमा २८ जना र दक्षिण एशियाली देश पाकिस्तानमा १ जनाको मृत्यु भएको तथ्यांक छ । त्यसबाहेक थाइल्याण्ड, अजरबैजान, कम्बोडिया, इराक, लाओस, नाइजेरिया र टर्कीमा मानिसहरु बर्ड फ्लुको कारण मरेको पाइन्छ ।


नेपालमा सर्वप्रथम यो रोग सन् २००९ को जनवरी महिनामा देखापरेको थियो । इ.स. १९९७ मा हङकङमा फेला परेको बर्ड फ्लु इ.स. २०१७ मा बीसौं वर्ष मनाउदै छ । प्रत्येक वर्ष यस्को संक्रमण नियंत्रण गर्न गाहो हुदैं गईरहेको स्थिती छ । सन १९९७ ताका बर्ड फलु को चर्चा पछि मात्र बिश्व समुदाय को घ्यानमा यो रोगको कारक तत्व एच ५एन १ भएको देखिन्छ । बिगतमा इन्फृएन्जा ए यस्का उप प्रजाति एच र एन का फरक फरक रुपका कारण यस्को केन्द्रबिन्दृ अनि प्रभाबित समुदायको पृष्टभुमि हेर्दा बिगतमा यस बिषाणुको प्रकोप झण्डै बिश्व माहामारि को रुप लियेको स्थितिमा बिसौं शताब्दिमा ३ बटा बिश्व माहामारि को त्रासदि ब्योहेरेको बिश्व समुदाय उपलब्ध प्रबिधि सुचना संजालको प्रयोगबाट अर्को त्रासदि भोग्न नपरोश भन्ने कामना गर्दछ ।

Kamana Sewa

यस रोगका कारण जनस्वास्थ कति जोखिममा ?

Classic Tech Desktop

रोगबाटसंक्रमित भयेका मानिसलाइ उपचार गरि निको पार्न अहिलेसम्म प्रभाबकारि मानियेका औषधि कुनै भुगोलमा प्रभाबकारि भए अर्को भुगोलमा प्रभाबकारि हुन सकने संम्भाबना न्युन पाइएको छ । आज जनस्वास्थकर्मिहरुको टाउको दुखेको यति मात्र ले हो । कुखुराको बर्ड फलु मानिसमन लागे एभियन इन्फृलुएन्जा भन्ने यो रोग बाट बचिने उपाय त यउटै होला जस्तो छ त्यो भनेको पुर्ब सर्तकता ब्यकतिगत सर्तकता अनि सुचना प्रबाहको पनि । बिज्ञ अनि पा्रँज्ञिक द्रुत अनुगमन एबम यथोचित सुचना प्रबाह अनि द्रुत कार्बाहि गर्दा गर्दै त आज बिश्वका ६० भन्दा बढि मुलुकका कुखुरा संक्रमित भइ लाखौको सख्यामा पंक्षिजन्य प्रजाति मार्नु परेको स्थिति छ । मानबिय क्षति तर्फ हेर्ने हो भने आज सम्मको अभिलेख अनुशार १७ मुलुकका ३७७ को हाराहारि मा मानब जाति ले मृृत्यु बरण गरेका छन । त्यो पनि बढि संख्या यशिया प्रशान्त मा नै देखिन्छ।

आज चर्चा एच ५ एन १ को नै बढि किन ?

द्दण्शौ शताब्दिका तिन बिश्व माहामारिको पृष्ठभुमि लाइ दृष्टिपात गर्ने हो भने इन्फृलुएन्जा ए प्रजाति को उप प्रजाति एच १एन १, एच २ एन २, एच ३ एन ३, को क्र्रमस संलग्न भयेको अभिलेख छ। तर एच ५ एन १ उपप्रजातिको यो भाइरसको चर्चा पहिलो पटक सन १९९७ मा हङकङमा प्रकाशमा आय पनि यसको बिश्बब्यापि चर्चा भने सन २००३ देखि मात्र हुन थालेको देखिन्छ । यस उप्रान्त का अभिलेखहरुको दृष्टान्त हेर्ने हो भने सन २००३ मा चिनमा १जना अनि भियतनाममा ३ जनाले यस रोगबाट मृत्युबरण गर्नु परेको तथ्य सार्बजनिक भय पछि बिश्व समुदायको चिन्ता यस रोग तर्फ जान थाले यता यस रोगबाट पछिल्लो पटक केहि समय अघि त्यसै जनबरि महिनामै चिनमा १जना र इन्डोनेशियामा १ जनाले मृत्युबरण गरेको तथ्य सार्बजनिक भयेको छ । आज सम्मका अभिलेखको बिश्लेषन गरिने हो भने हामा्र सामु यउटा तथ्य देखा पर्दछ त्यो भनेको मृत्यु संख्याको आधारमा इन्डोनेशिया सबै भन्दा अगाडि देखिन्छ जहा यस रोग बाट संक्रमित मध्ये ज्ञद्दछ जनाले मृत्युबरण गरेको अभिलेख छ ।


भियतनाममा बिगत छ बर्षमा ६९ जनाले समाधि लिन पुगेका छन । चिन र इजिप्टले आफनो भागमा ६–६जना थाइलैन्डमा ज्ञठ कमबो८ियामा ठ अजरबैजानमा छ टर्किमा द्ध इराक लाओसमा द्द,द्द वथा पाकिसतानमा र नायिजेरियामा ज्ञ,ज्ञ जना तथा नेदरलैण्डमा द्दण्ण्घ मा ज्ञ पशुचिकित्साकर्मि ले मृत्युबरण गरेकाँे अभिलेख छ ।द्दज्ञशौ शताब्दिको सुरुबाति बर्षमा चर्चामा आयेको यो रोग आजको स्थितिसम्मको एउटा सुखद पक्ष यसलाइ मान्न सकिन्छ कि पक्षिमा लागेपछि मानिशमा सर्ने यो रोग मानिशबाट मानिशमा हालसम्म देखा परेको पुष्टि भयेको छैेन । यसो भन्दैमा ढुक्क भइहाल्ने स्थिति त पो के रहला ।यसै पृष्टभुमिलाइ गम्भिर रुपमा लिइ बिश्व शास्थ संगठन, बिश्व पशु शास्थ संगठन, यु यन ओ , बिश्व खास्थ्य तथा कृषि संगठन जस्ता अन्तराष्ट्रिय निकायहरु संभाबित मानबिय क्षति कम गराउन का लागि आफना ज्ञ्यान र अनुभब सभ्भाबित जोखिममा पर्न सकने राष्ट्र्रहरुमा साटन र सहयोग गर्न हातेमालो गर्न संलग्न छन ।


सन द्दण्ण्ट को पुर्बाध देखि युरोपेलि मुलुकमा समेत जरो गाडन पुगेको बर्ड फलुको यो भायरस ग्रीस जर्मनि अष्«िट्रया स्लोभिनिया, स्लोभाकिया,हंगेरि र फ्रान्सका पंक्षिजन्य पर्दाथमा फेला पर्दा गरियेकाृ निरोधत्मक प्रयासका कारन कतै मानिसमा सर्न रोकियेको हो कि जस्तो संकेत गर्दछ । हाम्रा आफनो छिमेकमा बिगत केहि बर्ष देखि साइत जुरायेर देखम पर्दै आयेको यस भायरसको संक्रमण अकसमात श्राबणको पहिलो साता मा श्राबणकासंक्रान्तीकै साइत जुरायेर भक्तपुर जील्लामा निम्तो बाडन आइ पुग्दा हामिमा केहि संत्रास त भयो होला । यस प्रसंगमा हाल सम्म गरिऐका प्रयासका केहि सकारात्मक संकेत त देखिन्छ तर गरि हाल्न पर्ने काम त अज बढि छन ।


पक्षि तथा पक्षिजनित सामाग्रिहरु का समपर्कमा निरन्तर रहनु पर्ने मानिश यो रोगबाट बढि संक्रमित हुने जोखिम छ। यस उसले कुखुरा पालक किशानले बढि जैबिक सुरक्षाका उपाय अपनाउनु उचित र यस बारे बेलामा सुचना प्रबाह, पक्षिको शंकास्पद मृत्यु भयेमा दु्रत निदान कुनै ठाउमा यस रोगको संक्रमणको पुष्टि भयेको बेला रोग नियनत्रन को दु्रत उपाय गर्न सकिने अनि त्यस बेला संचार जगत नागरिक समाज, उपभोक्ता, नागरिक प्रशासन, राजनैतिक दलले निर्बाह गर्नु पर्ने भुमिका बारे सर्तकता साथ सुचना प्रबाह गरे बर्डफलुको संत्रास बाट बचिन्छ । भनिन्छ बर्डफलू बाट सर्तक त हुनुस तर आत्ति त नहाल्नुस । हाल सम्म ६० मुलुकमा फैलीएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । इ.स. २०१३ मा चीनमा यस भाइरसले आफ्नो अनुबांशीक संरचना परिबर्तन गरेका कारण हालसम्म ४५ जनाले मृत्युबरण गरेका छन । यदि विषाणुले स्वरुप परिवर्तन गरी मानिसबाट मानिसमा सर्न सक्यो र यही उच्च प्रतिशतमा मृत्युदर कायम रह्यो भने कति मानिसको मृत्यु होला भन्ने चिन्ताले नै यो रोगलाई अति महत्वपूर्ण मानिएको हो । जनस्वास्थ्य कर्मिहरुको चिन्ता कतै अर्र्को बिश्व माहामारी त नजीकिदै छैन भत्रे मात्र हो ।

प्रतिकृया