• २२ भदौ २०८३, सोमबार
  • २ः२३ दिउँसो

ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

प्रकाशित मिति

२०७८ माघ ३ गते, सोमबार ०८:५२

३ माघ २०७८, काठमाडौँ : सर्लाहीमा गोडैता नगरपालिका ४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।

National Life

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया