• २९ भदौ २०८३, सोमबार
  • ८ः४९ राती

नाइजेरियाले इजिप्टलाई हरायो

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०७:२३

२८ पुस २०७८, काठमाडौँ : अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले हराएको छ। मंगलबार राति भएको खेलमा नाइजेरियाले सुखद सुरुआत गरेको हो ।

National Life

नाइजेरियाको जितमा केलिची इहानाचोले ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस जितसँगै समूह डी मा ३ अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा रहेको छ ।


इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया