• १८ असोज २०८३, आइतबार
  • ३ः४५ दिउँसो

सन्तनेता भट्टराईको ९८ औँ जन्मदिन भोलि

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०७:२७

७ पुस २०७८, काठमाडौँ : सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मदिन बिहीबार मनाइँदै छ। भट्टराई निवास बाडेगाउँमा भने यसपटक सन्तनेताको जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम नराखिएको जानकारी सञ्चालिका अमिता कपालीले दिइन्।

National Life

‘यस क्षेत्रको सडक पनि निर्माणाधीन भएको र कोरोना महामारीको कारण यसपटक हामी औपचारिक कार्यक्रम आयोजना गरेका छैनौँ,’ कपालीले भनिन्। सन्तनेता भट्टराईको निधन २०६७ साल फागुन २० गते भएको थियो।


दुईपटक प्रधानमन्त्री रहिसकेका भट्टराईकै प्रधानमन्त्रित्वकालमा बहुदल स्थापनापछि नेपालको संविधान २०४७ जारी भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया