• ३१ भदौ २०८३, बुधबार
  • ८ः०६ राती

पोखरा महानगरमा लगाएको ताला खुल्यो

प्रकाशित मिति

२०७६ असार १४ गते, शनिबार ०८:३३

पोखराः पोखरा महानगरमा कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले गरेको आन्दोलन स्थगित भएको छ । मेयर मानबहादुर जिसीले कमजोरी सच्याउने आश्वासन दिएपछि महानगरमा लगाएको ताला पनि खुलेको हो ।

National Life

महानगरको बजेट पास गर्दा चित्त दुखाएका कांग्रेसबाट निर्वा्चित पोखरा–४ का वडाध्यक्ष शंकर बास्तोलाको भनाइ थियो । त्यसलाई सच्याउन (करेक्सन) गर्ने वचन आएपछि आन्दोलन स्थगित गरिएको उनले बताए ।
नयाँ पत्रिकाबाट साभार

प्रतिकृया