काँग्रेस महाधिवेशनमा कोरोनालाई चुनौती
प्रकाशित मिति
२०७८ मंसिर २४ गते, शुक्रबार ०४:३३
२४ मंसिर, २०७८ काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दै गएको बेला काँग्रेसको महाधिवेशन भइरहेको हो। कोरोनाका अन्य भेरियन्ट भन्दा सङ्क्रामक रहेको भनिएको सो भेरियन्टबाट आम सर्वसाधारण सचेत हुनुपर्ने बताइएको बेला काँग्रेसको महाधिवेशनमा भने हरिबिजोग अवस्था देखिएको छ।
हजारौँको सङ्ख्यामा भेला भएका नेता, कार्यकर्ता र शुभेच्छुकबीच भौतिक दुरी कायम गर्न सक्ने अवस्था त छैन नै सहभागीले पर्याप्त स्वास्थ्य सतर्कता अपनाएको पनि पाइएको छैन । कैयन् सहभागी मास्क बिना नै सहभागी भएको देखिएको छ । यस्तो अवस्थाले कोरोनाको सङ्क्रमणको ग्राफ कहाँ पुग्ला भन्ने चिन्दा कतिपयमा देखिएको छ ।
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार







प्रतिकृया