• १९ असोज २०८३, सोमबार
  • १०ः०० राती

हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि फेरि मागे समय

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०३:४३

२० मंसिर २०७८, काठमाडौं : हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्र पठाएका छन् ।

National Life

राष्ट्र बैंकले निर्धारण गरेको समयमा मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि संयुक्त मर्जर समितिले पुनः म्याद थपका लागि राष्ट्र बैंकसँग आग्रह गरेको हो । ३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिकृया