• १९ असोज २०८३, सोमबार
  • १०ः३३ राती

ओमिक्रोनको संक्रमण पुष्टि भएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ: स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०३:५१

२० मंसिर २०७८, काठमाडौँ : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

National Life

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन्। संक्रमित हुनेमा ६६ वर्षीय महिला र ७१ वर्षीय पुरुष हुन्।

प्रतिकृया