• २० असोज २०८३, मंगलबार
  • ३ः०२ राती

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार १२:२०

सुनचाँदीको मूल्य

१५ मंसिर २०७८, काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । केहि समय देखि नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन ओरालो लागिरहेको भएपनि साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ पुगेको सुनचादी व्यवसायी महासंघले जानकारी दिएको छ ।

National Life

तेसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । महासंघले गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकेको थियो।


यस्तै, सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँ भएको महासंघले सूचीमा उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया