• २० असोज २०८३, मंगलबार
  • २ः३३ राती

प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा ३३६ मुद्दाको पेसी

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ११:५५

१९ मंसिर २०७८, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् ।

National Life

उनले ९ संयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया