• २ असोज २०८३, शुक्रबार
  • १२ः५९ दिउँसो

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०६:१८

१७ मंसिर २०७८, काठमाडौं: बेइजिङ, १७ मङ्सिर शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

National Life

सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२।६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।


हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।- सिन्ह्वा

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया