• ३ असोज २०८३, शनिबार
  • ११ः२१ बिहान

संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु : सभामुख सापकोटा

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार १०:५७

१६ मंसिर २०७८, काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन् ।

National Life

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।


‘सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु, ‘ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु, उनले थपे ।

प्रतिकृया