राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०७:१२
मंसिर १५, २०७८ : आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ ।
यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् ।
तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ । भन्सारले चालू आर्थिक वर्ष ९आव० २०७८र७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया